You are viewing the translated version of विदेशी विनिमयको संरक्षण.
Rule 22
विदेशी विनिमयको संरक्षण
हेजिङ्ग सुविधा तथा हेजिङ्ग सेवा उपलब्ध गराइएको विदेशी मुद्रा नेपाल राष्ट्र बैङूकसँगको समन्वयमा हेजिङ्ग गर्ने संस्थाले ऐनको दफा ६ को उपदफा (२) बमोजिमको कामको लागि राखिएको विदेशी विनिमयको रुपमा संरक्षण गर्नेछ।